1/6
ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ screenshot 0
ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ screenshot 1
ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ screenshot 2
ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ screenshot 3
ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ screenshot 4
ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ screenshot 5
ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ Icon

ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ

Beetles Games Studio
Trustable Ranking Iconਭਰੋਸੇਯੋਗ
53K+ਡਾਊਨਲੋਡ
218.5MBਆਕਾਰ
Android Version Icon7.1+
ਐਂਡਰਾਇਡ ਵਰਜਨ
2.6.0(12-02-2025)ਤਾਜ਼ਾ ਵਰਜਨ
4.2
(6 ਸਮੀਖਿਆਵਾਂ)
Age ratingPEGI-3
ਡਾਊਨਲੋਡ ਕਰੋ
ਵੇਰਵਾਸਮੀਖਿਆਵਾਂਵਰਜਨਜਾਣਕਾਰੀ
1/6

ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ ਦਾ ਵੇਰਵਾ

Wood Block Sudoku Game एक नि: सोडुकु ब्लक गेम हो । यसले क्लासिक ब्लक पजल र सोडुकुलाई जोड्छ! यो खेल्न सजिलो छ र आफैलाई चुनौती दिइरहन रमाइलो हुन्छ । तपाईं रेखामा मात्र नभएर 3 बाइ 3 वर्गमा भएका सबै ब्लकहरू पनि फुटाउन सक्नुहुन्छ । त्यसैले तपाईंले मिलाउनका लागि Wood Block Sudoku Game मा धेरै आकारका ब्लकहरू छन्!


Wood Block Sudoku Game मा तपाईंले निम्न कुराहरू पाउनुहुनेछ:

पृथक खेलको अनुभव! Wood Block Sudoku Game पूरै नयाँ नियमहरू भएको एक क्लासिक ब्लक पजल गेम हो! Wood Block Sudoku Game मा तपाईंले गर्नुपर्ने एउटै कुरा भनेको 9 बाइ 9 काठको बोर्डमा सक्दो धेरै टायलहरू खालि गर्नु हो । सबै ब्लकहरू खालि गर्नका लागि तपाईंले दिइएका ब्लकहरूलाई तेर्सो वा ठाडो रेखामा राख्न सक्नुहुन्छ । Wood Block Sudoku Game मा तपाईंले सबै टायलहरूलाई 3 बाइ 3 वर्गमा पनि खालि गर्न सक्नुहुन्छ! र तपाईंले धेरै रेखाहरू र वर्गहरूलाई मिलाएर संयुक्त स्कोरप्राप्त गर्नका लागि आफ्नो ज्ञानको प्रयोग गर्न सक्नुहुन्छ!

खेलको एक विशेष नियम! हामीसँग Wood Block Sudoku Game मा विशेष गरी तपाईंको लागि भनेर खेलको नियम छ! ब्लकहरू घुमाउन नसकिने भएकाले ब्लक पजल खेलका खेलाडीहरूले दिइएका ब्लकहरू कुनै ठाउँमा पनि नमिल्ने स्थितिमा पुग्नु सामान्य कुरा हो, र खेल त्यतिकैमा सकिन्छ । अहिले हामीले विशेष गरी तपाईंको लागि एउटा बक्सा बनाएका छौं जहाँ तपाईंले राख्ने ठाउँ नभएका ब्लकहरू भण्डारण गर्न सक्नुहुन्छ । तिनलाई बक्सामा राख्नुहोस् र नयाँ आकारका ब्लकहरू प्राप्त गर्नुहोस्! जतिबेला बोर्डमा तिनलाई राख्ने ठाउँ हुन्छ त्यतिबेला तिनलाई बाहिर निकाल्नुहोस्! यो विशेष बक्साले ब्लक पजल गेमहरूलाई सजिलो र रमाइलो बनाउँछ! यससँगै आफ्नो सबैभन्दा धेरै अंक ल्याउनुहोस्!

समयको सीमा छैन! Wood Block Sudoku Game ले खेलाडीहरूलाई विशुद्ध खेल्ने वातावरण प्रदान गर्छ! कुनै समय सीमा नभएकाले खेलाडीहरूले सम्भव भएसम्मको ब्लकहरू फुटाउन सक्छन् र सबैभन्दा धेरै अंक ल्याउन सक्छन्!

बहु अंक मोड! Wood Block Sudoku Game का खेलाडीहरूले ब्लकहरूलाई तेर्सो वा ठाडो रेखामा वा 3 बाइ 3 वर्गमा फुटाउँदा अंक प्राप्त गर्छन् । यसको साथै खेलाडीहरूले आफ्नो ज्ञानको प्रयोग गरेर धेरै रेखाहरू र वर्गहरू मिलाउन सक्छन् र संयुक्त अंकप्राप्त गर्न सक्छन्! झन् अझ खेलाडीहरूले निरन्तर अंक ल्याइरहेमा उनीहरूले स्ट्रिक अंकप्राप्त गर्छन्!


Wood Block Sudoku Game खेल्न सजिलो छ तर चुनौतीहरूले भरिपूर्ण छ! विभिन्न आकारका ब्लकहरूलाई ठीक ठाउँमा राख्नका लागि खेलाडीहरूले आफ्नो तार्किक सोच्ने सीपको फाइदा लिनुपर्छ । निर्णयहरू लिनका लागि रणनीतिको आवश्यक पर्छ । एक सानो कदमले खेलाडीलाई उच्च अंकको ट्रफी दिन सक्छ वा पूरै खेललाई अन्त्य गर्न सक्छ !


Wood Block Sudoku Game एक नि: क्लासिक र चुनौतीपूर्ण खेल हो! तपाईं आफ्नो दिमाख तेज बनाउन सक्नुहुन्छ र Wood Block Sudoku Game सँग आफ्नो बुद्धिमत्ता सुधार गर्न सक्नुहुन्छ! Wood Block Sudoku Game डाउनलोड गर्नुहोस् र आफ्नो साथीहरू र परिवारहरूसँग सेयर गर्नुहोस् । आफ्नो अंक रेकर्ड देखाएर उनीहरूलाई चुनौती दिनुहोस् र उनीहरूले त्यो भन्दा बढी ल्याउन सक्छन् कि भनेर हेर्नुहोस्!


Wood Block Sudoku Game सबै लिंग र उमेरका मानिसहरूका लागि उपयुक्त छ! Wood Block Sudoku Game खेलेर रमाइलो गर्नुहोस्! तपाईं आफ्नो कफी पर्खदै गर्दा वा पालो पर्खंदै गर्दा Wood Block Sudoku Game खेल्दै गर्न सक्नुहुन्छ । Wood Block Sudoku Game अफलाइन पनि उपलब्ध छ! तपाईं यो जुनसुकै बेला र जहाँसुकै खेल्न सक्नुहुन्छ!


Wood Block Sudoku Game खेल्दा लत लाग्ने खालको हुन्छ! अझै उच्च अंक ल्याउनका लागि आफैंलाई चुनौती दिइरहनुहोस्! Wood Block Sudoku Game समय लिने खालको पनि छ! तपाईंको आफ्नै रेकर्ड तोड्न सजिलो छैन । तर तोड्ने प्रयास गर्नु रमाइलो हुन्छ! आफ्नो रणनीति तय गर्नुहोस् र प्रयास गर्नुहोस्!


Wood Block Sudoku Game डाउनलोड गर्नुहोस् । एक पृथक खेलको अनुभव पाउनुहोस् । आफ्नो साथीहरू र परिवारहरूसँग Wood Block Sudoku Game सेयर गर्नुहोस्! Wood Block Sudoku Game खेलेर रमाइलो गर्नुहोस् र आफ्नो मस्तिष्कको कसरत गर्नुहोस्!


Wood Block Puzzle Game for sudoku style is easy to play yet full of challenges! Players have to take advantage of their logical thinking skills to put blocks with different shapes in just the right place. It requires strategy to make decisions, which can sharpen your brain and improve your IQ. Download Wood Block Sudoku Game and share it with your friends and families.

ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ - ਵਰਜਨ 2.6.0

(12-02-2025)
ਹੋਰ ਵਰਜਨ
ਨਵਾਂ ਕੀ ਹੈ?New event released!

ਅਜੇ ਤੱਕ ਕੋਈ ਸਮੀਖਿਆ ਜਾਂ ਰੇਟਿੰਗ ਨਹੀਂ ਹੈ! ਪਾਓਣ ਲਈ ਕਿਰਪਾ ਕਰਕੇ

-
6 Reviews
5
4
3
2
1

ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ - ਏਪੀਕੇ ਜਾਣਕਾਰੀ

ਏਪੀਕੇ ਵਰਜਨ: 2.6.0ਪੈਕੇਜ: block.puzzle.sudoku.free.game.classic.offline
ਐਂਡਰਾਇਡ ਅਨੁਕੂਲਤਾ: 7.1+ (Nougat)
ਡਿਵੈਲਪਰ:Beetles Games Studioਪਰਾਈਵੇਟ ਨੀਤੀ:https://www.learnings.ai/pp.htmlਅਧਿਕਾਰ:26
ਨਾਮ: ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮਆਕਾਰ: 218.5 MBਡਾਊਨਲੋਡ: 23Kਵਰਜਨ : 2.6.0ਰਿਲੀਜ਼ ਤਾਰੀਖ: 2025-02-12 13:08:41ਘੱਟੋ ਘੱਟ ਸਕ੍ਰੀਨ: SMALLਸਮਰਥਿਤ ਸੀਪੀਯੂ:
ਪੈਕੇਜ ਆਈਡੀ: block.puzzle.sudoku.free.game.classic.offlineਐਸਐਚਏ1 ਦਸਤਖਤ: 3D:26:F6:ED:DD:51:DA:56:8D:7A:48:09:98:76:08:88:55:63:9C:4Aਡਿਵੈਲਪਰ (CN): John Liਸੰਗਠਨ (O): ਸਥਾਨਕ (L): Beijingਦੇਸ਼ (C): ਰਾਜ/ਸ਼ਹਿਰ (ST): ਪੈਕੇਜ ਆਈਡੀ: block.puzzle.sudoku.free.game.classic.offlineਐਸਐਚਏ1 ਦਸਤਖਤ: 3D:26:F6:ED:DD:51:DA:56:8D:7A:48:09:98:76:08:88:55:63:9C:4Aਡਿਵੈਲਪਰ (CN): John Liਸੰਗਠਨ (O): ਸਥਾਨਕ (L): Beijingਦੇਸ਼ (C): ਰਾਜ/ਸ਼ਹਿਰ (ST):

ਬਲਾਕ ਸੁਡੋਕੁ-ਵੁਡੀ ਪਜ਼ਲ ਗੇਮ ਦਾ ਨਵਾਂ ਵਰਜਨ

2.6.0Trust Icon Versions
12/2/2025
23K ਡਾਊਨਲੋਡ170 MB ਆਕਾਰ
ਡਾਊਨਲੋਡ ਕਰੋ

ਹੋਰ ਵਰਜਨ

2.5.1Trust Icon Versions
13/12/2024
23K ਡਾਊਨਲੋਡ154 MB ਆਕਾਰ
ਡਾਊਨਲੋਡ ਕਰੋ
2.5.0Trust Icon Versions
8/10/2024
23K ਡਾਊਨਲੋਡ155 MB ਆਕਾਰ
ਡਾਊਨਲੋਡ ਕਰੋ
appcoins-gift
Bonus GamesWin even more rewards!
ਹੋਰ
Takashi: Shadow Ninja Warrior
Takashi: Shadow Ninja Warrior icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Hotel Hideaway: Avatar & Chat
Hotel Hideaway: Avatar & Chat icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
RAID: Shadow Legends
RAID: Shadow Legends icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
101 Room Escape Game Challenge
101 Room Escape Game Challenge icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Glory Ages - Samurais
Glory Ages - Samurais icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Westland Survival: Cowboy Game
Westland Survival: Cowboy Game icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Eternal Evolution
Eternal Evolution icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Star Link
Star Link icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Legend of the Phoenix
Legend of the Phoenix icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Super Sus
Super Sus icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Magicabin: Witch's Adventure
Magicabin: Witch's Adventure icon
ਡਾਊਨਲੋਡ ਕਰੋ
Sky Champ: Space Shooter
Sky Champ: Space Shooter icon
ਡਾਊਨਲੋਡ ਕਰੋ

ਇੱਕੋ ਸ਼੍ਰੇਣੀ ਵਾਲਿਆਂ ਐਪਾਂ